दफा ११
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने

केन्द्रीय अधिकारीले अध्यादेशको दफा ४४ बमोजिम पेश गर्नु पर्ने वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र नेपाल
सरकार, मन्त्रिपरिषदमा पेश गर्नु पर्नेछ ।